Pragatisheel Loktantrik Party logo
Pragatisheel Loktantrik Party
प्रगतिशील लोकतान्त्रिक पार्टी
सदस्यता दर्ता · Membership Registration

पार्टी सदस्यता फारम

प्रगतिशील लोकतान्त्रिक पार्टी प्रगतिशील, वामपन्थी तथा समाजवादी विचारदृष्टिलाई आत्मसात गर्दै सामाजिक न्याय, आर्थिक समानता, लोकतान्त्रिक मूल्य र जनसहभागितामा आधारित समुन्नत समाज निर्माणप्रति प्रतिबद्ध रहेको राजनीतिक संगठन हो। पार्टीले श्रम, उत्पादन, अवसरको समान पहुँच, सुशासन तथा राष्ट्रिय समृद्धिलाई आफ्नो मूल मार्गदर्शक सिद्धान्तका रूपमा ग्रहण गरेको छ। जनताको अधिकार, सम्मान र समृद्धिलाई केन्द्रमा राखी सकारात्मक सामाजिक रूपान्तरण ल्याउनु पार्टीको प्रमुख उद्देश्य हो।

प्रगतिशील लोकतान्त्रिक पार्टीको सदस्यता ग्रहण गर्न इच्छुक नेपाली नागरिकहरूले यो फाराम भर्नुपर्नेछ। फाराममा उल्लेखित व्यक्तिगत, शैक्षिक तथा अन्य विवरणहरू सत्य र सही रूपमा उपलब्ध गराई पार्टीको विधान, नीति, सिद्धान्त र कार्यक्रमप्रति प्रतिबद्धता व्यक्त गर्नुपर्नेछ। प्राप्त विवरणहरू पार्टीको आन्तरिक अभिलेख, संगठन निर्माण तथा सदस्यता व्यवस्थापनका लागि प्रयोग गरिनेछन्।

प्रगतिशील लोकतान्त्रिक पार्टी · सदस्यता दर्ता फारम
प्रगतिशील लोकतान्त्रिक पार्टी — Membership Form
सबै विवरण नेपालीमा वा अंग्रेजीमा भर्नुहोस्।
Step 1 of 5व्यक्तिगत विवरण
व्यक्तिगत विवरण

Type in English; pick a suggestion.